विवादित समयमा पनि बिल तिरिरहेका उद्योगको बिजुली काट्नु उचित होइन : परिसंघ
काठमाडौँ । नेपाल उद्योग परिसंघ (सीएनआई)ले विवादित समयमा पनि नियमित बिल तिरिरहेका उद्योगको बिजुली काट्नु उचित नभएको प्रतिक्रिया दिएको छ । डेडिकेटेड तथा ट्रंकलाइन विवादबारे सोमबार पत्रकार सम्मेलन गर्दै सीएनआईका...