साँझको समयमा २३० मेगावाट बिजुली आपूर्ति गर्न भारतसँग ऊर्जा मन्त्रालयको अनुरोध
काठमाडौँ । नेपालमा सुक्खायाम सुरु भएसँगै औद्योगिक क्षेत्रमा बिजुली अभाव गहिरिँदै गएपछि नेपाल सरकारले भारतलाई साँझको समयमा २ सय ३० मेगावाट बिजुली उपलब्ध गराउन औपचारिक अनुरोध गरेको छ । ऊर्जा,...