राष्ट्रपति पौडेलसँग फ्रान्सेली राजदूत कोर्टेभालको बिदाइ भेट
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टेभालले शिष्टाचार बिदाइ भेट गरेकी छन्। राष्ट्रपति भवनमा भएको भेटका क्रममा नेपाल र फ्रान्सबीचको द्विपक्षीय सम्बन्ध, आपसी सहयोग तथा साझा...