प्रहरी महानिरीक्षक कुँवरलाई सशस्त्र प्रहरी बलले गर्यो बिदाइ
काठमाडौँ । सशस्त्र प्रहरी बलले प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई बिदाइ गरेको छ । हल्चोकस्थित सशस्त्रको मुख्यालयमा आयोजित समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आइतबार बिदाइ गरेका हुन् । आइजिपी...