प्रधानमन्त्री कार्यालयबाट सचिव अधिकारीको बिदाइ, भने- ‘सरकारप्रति कुनै असन्तुष्टि छैन’
काठमाडौँ । अवकाश हुन करिब एक साता बाँकी रहँदै राजीनामा दिएका सचिव बाबुराम अधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार बिदाइ गरेको छ। मंगलबार राजीनामा दिएका अधिकारीलाई मुख्य सचिव गोविन्दबहादुर कार्कीसहित...