कर्णाली प्रदेश सरकारले राष्ट्रियबाहेक थप आठ दिन सार्वजनिक बिदा दिने
काठमाडौँ । कर्णाली प्रदेश सरकारले २०७९ सालमा राष्ट्रियबाहेक प्रदेशभर थप आठ दिन सार्वजनिक बिदा दिने भएको छ। प्रदेश सरकारको २०७८ चैत्र २९ गते बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय...