भारी वर्षाको जोखिमपछि इटहरी र विराटनगरका विद्यालयमा दुई दिन बिदा
काठमाडौँ । भारी वर्षाको जोखिमपछि सुनसरीको इटहरी उपमहानगरपालिका र मोरङको विराटनगर महानगरपालिकाले आफ्ना क्षेत्रभित्रका विद्यालयहरूमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेका छन्। जल तथा मौसम पूर्वानुमान महाशाखाले भारी वर्षाको...