बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कर्मचारीको तलब भुक्तानी सुरु
काठमाडौँ । चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ अध्यक्षको नियुक्तिसँगै कर्मचारीको तीन महिनाको तलबसहित अन्य खर्चको भुक्तानी सुरुआत गरिएको छ । गत चैत २० गतेदेखि रिक्त रहेको अध्यक्ष पदमा...