बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धारबारे त्रिशूलीमा ऊर्जा मन्त्री श्रेष्ठ र गृहमन्त्री गुरुङबीच छलफल
काठमाडौँ। बाढीबाट प्रभावित जलविद्युत् आयोजनामा भइरहेको उद्धार तथा व्यवस्थापन कार्यको अवस्थाबारे जानकारी लिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराजभक्त श्रेष्ठ नुवाकोटको त्रिशूली पुगेका छन्। मन्त्री श्रेष्ठले त्रिशूलीस्थित सैन्य तालिम केन्द्रमा...