टिस्युकल्चर प्रविधिबाट उत्पादन गरिएका केराका बिरुवाप्रति बढ्दो आकर्षण
कञ्चनपुर । कञ्चनपुर कृष्णपुर–५ सुर्दशनपुरका सुरेन्द्र चौधरीले टिस्युकल्चर प्रविधिबाट तयार गरिएको केराको बिरुवा बिक्री गरेर राम्रो आम्दानी लिन सफल भएको छ । टिस्युकल्चर प्रविधिबाट केराका बिरुवा उत्पादन गरेका चौधरी उक्त...