बीपी राजमार्गमा ठूला गाडी नगुडाऊन सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले वीपी राजमार्गमा ठूला सवारीसाधन सञ्चालन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले बनेपा–बर्दिबासको वीपी राजमार्गमा ठूला गाडीलाई इजाजत दिने जेठ...