भारी वर्षाको जोखिमपछि बीपी राजमार्गमा चार दिन राति सवारी चलाउन रोक
काठमाडौँ । भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै सिन्धुलीस्थित बीपी राजमार्गमा चार दिन राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुलीले विशेष मौसमी बुलेटिनका आधारमा असोज ८ गतेदेखि असोज...