मौन अवधि : बुटवल उपमहानगरपालिकामा तनावको अवस्था
बुटवल । मौन अवधिको समयमा बुटवल उपमहानगरपालिकामा तनावको अवस्था सिर्जना भएको छ। बुटवलको सुकुम्वासी बस्तीमा एमाले उम्मेदवार बाबुराम भट्टराईकी श्रीमती माया भट्टराई पुगेपछि तनाव सिर्जना भएको हो । बुटवल उपमहानगरपालिका...