२४ कार्तिक २०८०, शुक्रबार
मेयरसँगको टसलपछि ४४ दिनमै हाकिमले छाडे बुटवल उपमहामगर, अनुचित दबाब दिएको आरोप
काठमाडौँ । बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसाल ४४ दिनमै काठमाडौँ फर्किएका छन् । उद्योग मन्त्रालयबाट सरुवा भएर असोज ७ मा उपमहानगरमा हाजिर भएका भुसाल कार्तिक २१ मा काम...