बुटवलमा पेस्तोलसहित एक जना पक्राउ
काठमाडौँ । प्रहरीले रुपन्देहीबाट पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ। बागलुङ दगातुन्डाडा घर भई बुटवल उपमहानगरपालिका-८ सुख्खानगर बस्ने ३३ वर्षीय सन्तोष सलामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी...