अविरल वर्षाले बुटवलको जनजीवन प्रभावित: तीन दिन उच्च शतर्कता अपनाउन प्रशासनको आग्रह
काठमाडौँ । देशभर सक्रिय मनसुनी वायुका कारण बिहीवार बिहानैदेखि भइरहेको अविरल वर्षाले बुटवलसहित देशका विभिन्न भागमा जनजीवन प्रभावित भएको छ । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म भारी वर्षाको सम्भावना...