११ फाल्गुन २०८०, शुक्रबार
जग्गाको विवरण उपलब्ध गराई दिन ल्हारक्याललाई नगरपालिकाको ताकेता
काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाले नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व अर्थ राज्यमन्त्री डा. ल्हारक्याल लामालाई जग्गाको विवरण उपलब्ध गराई दिन ताकेता पत्र काटेको छ । गत माघ १४ गते नगरपालिकाका...