बुढानीलकण्ठ नगरपालिकाले बाढी पीडितका लागि साढे ५५ लाख सहयोग गर्ने
काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, पुनर्स्थापना तथा सहज जीवनयापनका लागि ५५ लाख ५५ हजार ५५५ रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। शुक्रबार...