‘बुढीगण्डकी आयोजना अघि बढाउने पहल सकारात्मक’ : डा. बाबुराम भट्टराई
काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुढीगण्डकी जलविद्युत् आयोजनालाई पुनः सक्रिय बनाउने सरकारी पहललाई सकारात्मक संकेतका रूपमा मूल्यांकन गरेका छन्। उनले लामो समयदेखि अनिश्चितता र विभिन्न आशंकाबीच रहेको उक्त राष्ट्रिय गौरवको...