समस्या आएपछि काठमाडौँ फर्कियो पोखरा उडेको बुद्धको जहाज
काठमाडौँ । काठमाडौँबाट पोखरा उडेको बुद्ध एयरको जहाज उडेको केही समयमा नै काठमाडौँ फर्किएको छ । जहाजमा प्राविधिक समस्या देखिएपछि जहाज फर्किएर काठमाडौँमा नै ल्याण्ड गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको...