१ जना मात्र यात्रु लिएर उड्यो बुद्ध एयर काठमाडौँबाट विराटनगर
काठमाडौँ । बुद्ध एयरको विमान काठमाडौँबाट विराटनगरसम्म एक जना यात्रुलाई मात्र लिएर उडेकाे छ । मङ्गलवार साँझ ८ बजेको उडानमा एक जना मात्र यात्रु भएपछि उनैलाई लिएर विमान काठमाडौँबाट विराटनगर...