बुढानीलकण्ठका मेयरको घरमा तोडफोड गरेको आरोपमा दुई जना पक्राउ
काठमाडौँ । जेन जेड आन्दोलनका क्रममा काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाका प्रमुख (मेयर) मिठाराम अधिकारीको घर तोडफोड गरेको आरोपमा दुई युवती पक्राउ परेका छन् । माई नगरपालिका-८ घर भई हाल बूढानीलकण्ठ नगरपालिका-१० गैरी गाउँ...