भोटेकोशी बाढीपीडितका लागि बेथानचोक गाउँपालिकाले ३५ लाख सहयोग गर्ने
काठमाडौँ । रसुवाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावितका लागि काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाले ३५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाको कार्यपालिका बैठकले प्रधानमन्त्री...