सम्झौतामार्फत युद्धका उद्देश्य पूरा गर्ने अवसर आयो : इजरायली प्रधानमन्त्री
काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सम्झौतामार्फत युद्धका उद्देश्यहरू पूरा गर्ने अवसर आएको बताएका छन् । सम्झौताले इजरायललाई आवश्यक हितको रक्षा गर्ने उनको भनाइ छ । एक्समा सार्वजनिक गरिएको भिडियो...