२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सम्झौतामार्फत युद्धका उद्देश्य पूरा गर्ने अवसर आयो : इजरायली प्रधानमन्त्री

अ+ अ-

काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सम्झौतामार्फत युद्धका उद्देश्यहरू पूरा गर्ने अवसर आएको बताएका छन् । सम्झौताले इजरायललाई आवश्यक हितको रक्षा गर्ने उनको भनाइ छ ।

एक्समा सार्वजनिक गरिएको भिडियो सन्देशमा नेतन्याहुले भनेका छन्, ‘अमेरिकी सेनासँग मिलेर हामीले हासिल गरेको ठूलो सफलतालाई उपयोग गर्दै, सम्झौतामार्फत युद्धका उद्देश्यहरू पूरा गर्ने अवसर छ । यस्तो सम्झौताले हाम्रो आवश्यक हितहरूको रक्षा गर्नेछ ।’
उनले कुनै पनि हालतमा आफ्ना आवश्यक हितहरूको रक्षा गर्ने पनि बताएका छन् ।

नेतन्याहुले इरान र लेबनान दुवै स्थानमा आक्रमण जारी राखेको जानकारी पनि दिएका छन् । नेतन्याहूले भनेका छन्, ‘हामी इरान र लेबनान दुवै स्थानमा आक्रमण जारी राखिरहेका छौं । हामी (इरानको) मिसाइल र आणविक कार्यक्रम समाप्त पारिरहेका छौं र हेजबुल्लाह माथि निरन्तर ठूलो आक्रमण गरिरहेका छौं ।’

उनका अनुसार केही दिनअघि मात्रै इरानका दुई जना आणविक वैज्ञानिकको मृत्यु भएको छ ।

गत फेब्रुअरी अन्तिम साता इजरायल र अमेरिकाले इरानमा आक्रमण गर्दा सर्वोच्च नेता अलि खामेनीसहितका नेताहरु मारिएका थिए ।