माछा मार्न गएका दुई विद्यार्थी सुनकोसीमा बेपत्ता !
गाईघाट । उदयपुर जिल्लाको लिम्चुङबुङ गाउँपालिका– १ बाँसबोटेको बुतुवास्थित सुनकोशी नदीमा माछा मार्न गएका दुई विद्यार्थी आज नदीले बगाएर बेपत्ता भएका छन् । बेपत्ताहुनेमा लिम्चुङबुङ गाउँपालिका– १ बाँसबोटे बुतुवाका १६...