हिमलुङ हिमालमा थप तीन शव भेटिए, अझै नौ जना बेपत्ता
काठमाडौं । मनाङको नार्पाभूमि गाउँपालिका-५ स्थित हिमलुङ हिमालमा हिउँपहिरोमा परी बेपत्ता भएकामध्ये थप तीन जनाको शव फेला परेको छ। मनाङका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार...