आर्थिक अनुशासन पालनामा नागार्जुन उपत्यकाकै अग्रणी
काठमाडौँ । नागार्जुन नगरपालिका उपत्यका भित्रका स्थानीय तहमध्ये आर्थिक अनुशासन पालनामा अब्बल देखिएको छ । महालेखा परीक्षकको ६०औँ प्रतिवेदन २०७९, अनुसार आर्थिक वर्ष २०७८।७९ मा लेखापरीक्षण रकमको आधारमा उपत्यकाका तीन...