कोशीको मन्त्रालयगत बेरुजुबारे संसदीय समितिद्वारा छानबिन सुरु
काठमाडौँ। कोशी प्रदेशको सार्वजनिक लेखा समितिले प्रदेश सरकार अन्तरगत रहेका बेरुजुका विषयमा छानबिन थालेको छ । समितिले महालेखा प्रतिवेदनले औँल्याएका बेरुजुबारे छानबिन सुरु गरेको हो । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालय,...