महाशिला गाउँपालिकामा आर्थिक वर्ष २०८१-८२ को लेखा परीक्षणमा शून्य बेरुजू, पूर्ण आर्थिक अनुशासन कायम
काठमाडौँ । पर्वत जिल्लास्थित महाशिला गाउँपालिकाले आर्थिक वर्ष २०८१-८२ को लेखा परीक्षणमा शून्य बेरुजू कायम गर्दै आर्थिक अनुशासन पूर्ण रूपमा पालना भएको जनाएको छ। महालेखापरीक्षकको कार्यालयमार्फत गरिएको वार्षिक लेखा परीक्षणअनुसार...