पूर्व उपसभामुख इन्दिरा राना बैंकक प्रस्थान
काठमाडौँ । प्रतिनिधि सभा सदस्य एवं पूर्व उपसभामुख इन्दिरा राना मगर थाइल्यान्डको बैंकक प्रस्थान गरेकी छिन्। अक्टोबर १४ मा आयोजना हुने ‘ग्लोबल थ्रेड एलाइन्स (जिटिए) उच्चस्तरीय कार्यशील शिखर सम्मेलन तथा क्यापिटल...