२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थाइल्याण्डको बैंककमा रेल र बस ठोक्किँदा ८ जनाको मृत्यु

अ+ अ-

एजेन्सी । थाइल्याण्डको राजधानी बैंककमा रेल र बस एक आपसमा ठोक्किँदा ८ जनाको मृत्यु भएको छ । बैंककको रत्चाथेवी जिल्लामा रहेको एक रेलवे क्रसिङमा उक्त दुर्घटना भएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ । 

शनिवार दिउँसो करिव ३:४० बजे भएको यस दुर्घटनापछि विष्फोटसँगै आगलागी समेत भएको थियो । दुर्घटनामा अन्य केही कार र मोटरसाइकलहरू समेत परेका छन् । उद्धारकर्मीहरूले घटनास्थलमा पुगी आगो नियन्त्रणमा लिनुका साथै उद्धार कार्य सञ्चालन गरेका थिए ।

यस घटनामा २० भन्दा बढी व्यक्ति घाइते भएको बताइएको छ । थाइल्याण्डका उप–यातायात मन्त्री सिरिपोङ आंकासाकुलकियातका अनुसार ट्राफिक लाइट रातो भएका कारण बस रेलवे क्रसिङमै रोकिएको थियो । जसले गर्दा सुरक्षा ब्यारियर तल झर्न पाएको थिएन ।

सोही समयमा आएको मालबाहक रेल अत्यधिक वजनका कारण समयमै रोक्न नसक्दा उक्त दुर्घटना हुन पुगेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

0 Comments