मन्त्रिपरिषद् बैठक बस्दै, आइजिपी नियुक्त गर्ने तयारी
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आइतबार बस्ने भएको छ । बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा प्रहरी महानिरीक्षक (आइजिपी)...