काँग्रेस संस्थापन इतर समूहको बैठक सुरु, यी एजेण्डमा हुँदैछ छलफल
काठमाडौँ । नेपाली काँग्रेसको संस्थापनइतर समूहको बैठक सुरु भएको छ। बत्तीसपुतलीस्थित एक होटेलमा केही बेरअघि बैठक सुरु भएको हो। बैठकमा आगामी केन्द्रीय कार्यसमिति बैठकका लागि रणनीति बनाउने विषयमा छलफल हुनेछ।...