कांग्रेसले पार्टीको बैठक बालुवाटारमा नगर्ने, भोलिको बैठक बूढानीलकण्ठमा
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा नगर्ने भएको छ । कांग्रेसका नेता पूर्णबहादुर खड्काले अब पार्टीका कुनै पनि बैठक प्रधानमन्त्रीको सरकारी निवासमा नगर्ने जानकारी दिएका छन्। भोलि...