कांग्रेसले पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक बोलायो
काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक बोलाएको छ । क्रियाशील सदस्यता छानविन समितिका सदस्यहरुसँग छलफल गर्न भोलि दिउँसो बैठक बोलाइएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । पूर्व निर्धारित...