संसद्को अवरोध हटाउन सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको जारी अवरोध हटाउन मध्यान्न १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । संसद भवन नयाँ बानेश्वरमा बोलाइएको बैठकमा प्रमुख प्रतिपक्षी एमालेले जारी राखेको...