नेकपा एमालेको सचिवालय बैठक बस्दै
काठमाडौँ । पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्न नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। शनिबार दिउँसो १ बजे ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने गरी सचिवालय बैठक बोलाएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र...