शिक्षकमा कोरोना देखिएपछि बैतडीका विद्यालय पुन: बन्द
बैतडी । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस बैतडीका शिक्षक र स्थानीय बासिन्दामा संक्रमण देखिएपछि बैतडीका विद्यालय पुन: बन्द भएका छन्। कोरोना महामारी फैलिएदेखि झण्डै ७ महिनापछि सञ्चालनमा आएका विद्यालयहरू पुन:...