खोड्पेको ट्रमा सेन्टर र पेट्रोल पम्प सञ्चालनमा ल्याउन पहल गर्ने सांसद खनालको प्रतिबद्धता
काठमाडौँ । प्रतिनिधि सभा सदस्य केपी खनालले बैतडीको खोड्पेमा निर्माण गरिएको ट्रमा सेन्टर तथा पेट्रोल पम्प सञ्चालनमा ल्याउन सम्बन्धित निकायसँग पहल गर्ने प्रतिबद्धता जनाएका छन्। बैतडीबाट धनगढी आउने क्रममा स्थानीयवासी...