अज्ञात रोगले थलिए ७ वर्षीय छोरा र ९ महिने छोरी, परिवारद्वारा सहयोगको याचना
काठमाडौँ । बैतडीको पाटन नगरपालिका वडा नम्बर ६ बस्ने हरिस लुहारका छोरा ७ वर्षीय ज्ञानेन्द्र अज्ञात रोगले थलिएका छन् । जन्मजात नै अज्ञात रोगले ग्रसित भएका ज्ञानेन्द्र प्रसिद्ध धाम बनारसी...