अमेरिकाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
काठमाडौँ। आईसीसी विश्वकप लिग-२ अन्तर्गत घरेलु सिरिजको अन्तिम खेलमा नेपालले आज अमेरिकासँग खेल्दैछ। कीर्तिपुरस्थित टीयू मैदानमा केहीबेरमै सुरु हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। अमेरिकाले टस जितेर नेपाललाई...