वन कार्यालयको स्कोरपियोसँग ठोक्किँदा महिलाको मृत्यु
काठमाडौँ । झापाको मेचीनगरमा डिभिजन वन कार्यालय भद्रपुरको स्कोरपियो र सिटी सफारी एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । आज बिहान मेचीनगर-१५ कालिकास्थित भित्री सडक खण्डमा काँकडभिट्टाबाट भद्रपुरतर्फ...