१० सहसचिवको जिम्मेवारी फेरबदल, फेरिए एयरपोर्ट र वीरगन्ज भन्सार प्रमुख
काठमाडौँ । अर्थ मन्त्रालयले मातहतका १० जना सहसचिवको जिम्मेवारी फेरबदल गरेको छ । प्रशासन सिंहदरवार विशेष स्रोतलाई प्राप्त विवरण अनुसार एयरपोर्ट भन्सार प्रमुख महेश भट्टराईलाई भन्सार विभागको उपमहानिर्देशकमा सरुवा गरिएको...