भन्सार सम्बन्धी कानुनी संरचना पूर्ण कार्यान्वयनतर्फ, नियमावली स्वीकृतिको तयारी
काठमाडौँ । सरकारले भन्सार व्यवस्थापनसम्बन्धी कानुनी प्रबन्धलाई व्यवहारमा उतार्ने प्रक्रियालाई अन्तिम चरणमा पुर्याएको छ। अर्थमन्त्री रामेश्वर खनालका अनुसार भन्सार ऐन लागू भइसके पनि आवश्यक नियमावली अभावका कारण कार्यान्वयनमा देखिएको अवरोध...