नारायणगढ-मुग्लिन सडक साँझसम्म सञ्चालनमा आउने
काठमाडौँ । बिहीबार मध्याह्नबाट अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक-खण्ड थप पहिरो नखसे साँझसम्ममा सञ्चालनमा आउने भएको छ। सो सडकको इच्छाकामना गाउँपालिका-५ को तीन किलोमा बिहीबार दिउँसो १ बजे पहिरो खसेपछि सडक...