नारायणी पुलमा अड्किएको ‘राइनो क्रुज’ निकाल्ने प्रयास, यातायात सुचारु
काठमाडौँ । नारायणी नदीले बगाएर पुलको पिलरमा अड्काएको ‘राइनो क्रुज’लाई सुरक्षित रूपमा बाहिर निकाल्ने विषयमा छलफल भइरहेको छ। सडक डिभिजन कार्यालय, भरतपुरका अनुसार पुललाई कुनै पनि किसिमको क्षति नपुग्ने गरी...