लगानीमैत्री वातावरण निर्माणमा सरकार गम्भीर नभएको सांसद स्वाँरको आरोप
काठमाडौँ । नेपाली काँग्रेसका सांसद भरतबहादुर स्वाँरले नेपालमा लगानीमैत्री वातावरण निर्माण गर्न सरकार गम्भीर नभएको आरोप लगाएका छन् । सोमवार बसेको पूर्वाधार विकास समितिको बैठकमा भएको पूर्वाधार विकास र सार्वजनिक...