कैलालीको खैरालामा जापानले बनाइदिएको स्वास्थ्य चौकी भवन हस्तान्तरण
काठमाडौँ । भौगोलिक रूपमा अत्यन्तै विकट कैलालीको चुरे गाउँपालिका-२ मा फाया नेपाल नामक गैर सरकारी संस्थाले निर्माण गरेको स्वास्थ्य चौकी भवन हस्तान्तरण गरिएको छ । फाया नेपालले जापानको परराष्ट्र मन्त्रालय...