यमनको अदनस्थित राष्ट्रपति भवनमा हुथी समूहको क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु
यमन । यमनको दक्षिणी बन्दरगाह शहर अदनस्थित राष्ट्रपतीय भवन परिसरलाई लक्षित गरी हुथी विद्रोही समूहले गरेको भीषण क्षेप्यास्त्र आक्रमणमा पाँच जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइते भएका...